Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > जेलेन्स्कीको पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव, युद्धविरामको आह्वान

जेलेन्स्कीको पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव, युद्धविरामको आह्वान

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्।

जेलेन्स्कीले खुला पत्रमार्फत पूर्ण युद्धविरामसहित संवादबाट मात्र शान्ति सम्भव हुने बताएका छन्। तर रुसले भने केही क्षेत्रीय र सुरक्षा सर्तहरू अघि सार्दै दीर्घकालीन सहमति आवश्यक रहेको संकेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *