Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > परराष्ट्रमन्त्री खनाल आज भारत प्रस्थान हुने, उच्चस्तरीय भेटवार्ता हुने

परराष्ट्रमन्त्री खनाल आज भारत प्रस्थान हुने, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको तीनदिने औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्।

भारतका विदेशमन्त्री एस जयशंकर को निमन्त्रणामा हुने भ्रमणका क्रममा उनले द्विपक्षीय बैठक तथा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग शिष्टाचार भेट हुने सम्भावना पनि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *