Tuesday, July 21, 2026
Home > स्थानीय समाचार > झापामा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

झापामा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

हल्दीबारीमा ३३ वर्षीया उर्मिला भण्डारीको हत्या आरोपमा उनका पति पक्राउ परेका छन्। पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *