सदनमा श्रम संस्कृति पार्टीको विरोध, सभामुखको कडा चेतावनी May 20, 2026May 20, 2026 राष्ट्रिय समाचार 0 प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा प्रदर्शन गर्दै विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले मर्यादा कायम गर्न आग्रह गर्दै व्यवहार सच्याउन चेतावनी दिएका छन्।