Sunday, June 14, 2026
Home > स्थानीय समाचार > ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

काठमाडौं । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दार तिलक कँडेलको मृत्यु भएको छ भने एक जवान घाइते भएका छन्।

भन्सारतर्फ नियन्त्रणमा लिइएका भैंसी लैजाँदै गर्दा गुलरिया–नेपालगञ्ज सडकखण्डमा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते जवान दीपक कुमार जङ शाहको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *