Tuesday, July 21, 2026
Home > अन्तराष्ट्रिय समाचार > डोनाल्ड ट्रम्पको आरोप– पुटिन इरानतर्फ झुकेका

डोनाल्ड ट्रम्पको आरोप– पुटिन इरानतर्फ झुकेका

अमेरिका — डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई ‘अलिकति’ सहयोग गरिरहेको हुन सक्ने बताएका छन्।

फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले अमेरिका युक्रेनलाई सहयोग गरिरहेकाले रुसले पनि इरानलाई सहयोग गरिरहेको हुन सक्ने संकेत गरेका हुन्।

यद्यपि, रुसले इरानलाई कुनै खुफिया जानकारी नदिएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *