दीपक खड्का को बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासमा भएको सुनुवाइपछि अब आदेश आउने तयारीमा रहेको छ।
सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका खड्काको रिहाइ माग गर्दै उनकी पत्नीले रिट दायर गरेकी थिइन्।


