प्रधानमन्त्री बालेन समानुपातिक सांसदसँग छलफलमा April 15, 2026April 15, 2026 राष्ट्रिय समाचार 0 बालेन्द्र शाह ले सबै दलका समानुपातिक सांसदहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारमा भइरहेको छलफलमा क्षेत्रगत समस्या र समाधानका विषयमा विचार आदानप्रदान भइरहेको छ। यसअघि पनि उनले विभिन्न प्रदेशका सांसदहरूसँग परामर्श गरिसकेका छन्।