Friday, June 05, 2026
Home > खेलकुद समाचार > दीपेन्द्रको शानदार शतक, यूएईविरुद्ध चम्कियो नेपाल

दीपेन्द्रको शानदार शतक, यूएईविरुद्ध चम्कियो नेपाल

काठमाडौं — अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्ध शानदार शतक प्रहार गरेका छन्। उनले ९४ बलमा १०० रन पूरा गर्दै १३ चौका र १ छक्का हिर्काए।

यो एकदिवसीय क्रिकेटमा उनको दोस्रो शतक हो। उत्कृष्ट इनिङमार्फत उनले नेपालको ब्याटिङलाई मजबुत बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *