Friday, June 05, 2026
Home > Uncategorized > दुई वर्षपछि हराएको बच्चा फेला पार्दै नेपाली दम्पती

दुई वर्षपछि हराएको बच्चा फेला पार्दै नेपाली दम्पती

काठमाडौं — भारतको उत्तर प्रदेश, गाजियाबादमा दुई वर्षअघि हराएको बच्चा नेपाली दम्पतीले फेला पारेका छन्।

बच्चा एक महिलाले १० महिना अघि बाल आश्रमबाट कानुनी प्रक्रिया अनुसार पाल्दै आएकी थिइन्। जैविक अभिभावकले विजयनगर थाना पुगेर बच्चालाई पहिचान गरेका छन्।

बच्चालाई अन्तिम रूपमा आफ्नो अभिभावकको जिम्मा लगाउन डीएनए परीक्षण गर्नुपर्नेछ र नयाँदिल्लीस्थित नेपाली दूतावासको उपस्थितिमा प्रक्रिया पूरा गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *