Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जुम्लामा छात्रवृत्ति हिनामिना: प्रअसहित तीनविरुद्ध मुद्दा

जुम्लामा छात्रवृत्ति हिनामिना: प्रअसहित तीनविरुद्ध मुद्दा

जुम्ला — अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा प्राप्त करिब १ लाख ४५ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण नगरी झुट्टा भर्पाइ तयार गरी हिनामिना गरिएको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *