Thursday, June 04, 2026
Home > राष्ट्रिय समाचार > धवलशमशेरको संकेत : प्रसाईंसँग सहकार्य गरेर अघि बढ्ने

धवलशमशेरको संकेत : प्रसाईंसँग सहकार्य गरेर अघि बढ्ने

काठमाडौं । राप्रपा परित्याग गरेका धवलशमशेर राणा ले दुर्गा प्रसाईं सहित विभिन्न राजावादी र हिन्दुवादी समूहसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

पार्टी परित्याग घोषणा कार्यक्रममा उनले समान विचारधारा भएका संघसंस्था, दल र व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयास गर्ने बताए।

राणाले सबै पक्षलाई समेटेर बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको पनि उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *