काठमाडौं, ११ चैत — ललितपुर नख्खु कारागारका जेलर सत्यराम जोशीले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट छाड्न अज्ञात पत्रमा जीवन–मरणको त्रासमा हस्ताक्षर गर्न बाध्य बनाइएको बताएका छन्।
जोशीले पनि आफू र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्ग वन्दी अस्पताल भवनभित्र लुकी जीवन जोगाउने प्रयासमा रहेको र सो पत्रको कुनै वैधानिक हैसियत नभएको बताए।


