Friday, June 05, 2026
Home > मुख्य समाचार > सार्वजनिक यातायातको भाडा बढाउने सिफारिस

सार्वजनिक यातायातको भाडा बढाउने सिफारिस

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई आधार मानी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ।

विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार सार्वजनिक यात्रुवाहक सवारीमा ११.३३%, पहाडी मालवाहकमा १४.२९% र तराई मालवाहकमा ८.८१% भाडा वृद्धि प्रस्ताव गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *