Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नयाँ संसद् भवनको कुर्सीबारे रास्वपा सांसदको प्रश्न

नयाँ संसद् भवनको कुर्सीबारे रास्वपा सांसदको प्रश्न

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डागीले नयाँ संसद् भवनमा प्रयोग हुने सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो भन्ने प्रश्न गरेकी छन्।

प्रतिनिधिसभा बैठकमा उनले स्वदेशी काठको प्रयोग नहुँदा अर्बौं रकम बाहिरिएको भन्दै परनिर्भरता घटाउनुपर्ने र सरकारी संरचनामै स्वदेशी सामग्री प्रयोग गर्नुपर्ने माग पनि राखेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *