Monday, June 15, 2026
Home > राष्ट्रिय समाचार > नेकपाको माग– सीमा अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ

नेकपाको माग– सीमा अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ

नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र त्यसबारे स्पष्टीकरण दिन माग गरेका छन्। उनले दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणको विषयमा सरकारको आधिकारिक धारणा पनि माग गरे। साथै, इलामको चिया उद्योग भारतीय अवरोधका कारण संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *