Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेकपाको राष्ट्रिय महाधिवेशन मंसिरमा, तयारी जेठदेखि तीव्र

नेकपाको राष्ट्रिय महाधिवेशन मंसिरमा, तयारी जेठदेखि तीव्र

काठमाडौँ, वैशाख १४ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशनको मिति तय गर्दै संगठनात्मक तयारी अघि बढाउने निर्णय गरेको हो। अनुसार जेठ मसान्तभित्र संघीयदेखि वडा तहसम्मका संगठन समायोजन पूरा गर्ने र कात्तिक १५ भित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यसूची बनाइएको छ।

महाधिवेशनसम्बन्धी निर्णय अन्तिम अनुमोदनका लागि पार्टीको माथिल्लो बैठकमा लैजाने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *