Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वैदेशिक रोजगारी जाने श्रमिकले विमानस्थलमा टिकट र सेवा शुल्क रसिद अनिवार्य देखाउनुपर्ने

वैदेशिक रोजगारी जाने श्रमिकले विमानस्थलमा टिकट र सेवा शुल्क रसिद अनिवार्य देखाउनुपर्ने

काठमाडौं – वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि विदेश जाने श्रमिकले विमानस्थलमा गन्तव्य मुलुकको हवाई टिकट, टिकटको बिल/रसिद र म्यानपावर कम्पनीमार्फत तिरेको सेवा शुल्कको आधिकारिक रसिद अनिवार्य देखाउनुपर्ने व्यवस्था लागू गर्ने जनाएको छ।

विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई सेवा शुल्क लिँदा भौचर/रसिद उपलब्ध गराउन निर्देशन दिएको छ। तोकिएका कागजात नल्याए विदेश यात्रा प्रभावित हुन सक्ने चेतावनी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *