Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रियसभामा एमालेको नयाँ सचेतक रोशनी मेचे

राष्ट्रियसभामा एमालेको नयाँ सचेतक रोशनी मेचे

काठमाडौं — नेकपा (एमाले)ले राष्ट्रियसभातर्फ सचेतकको जिम्मेवारी रोशनी मेचेलाई दिएको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल ले मेचेलाई सचेतक नियुक्त गरेका हुन्। मेचे यसअघि प्रधानमन्त्री सचिवालयमा समेत कार्यरत थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *