Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पक्राउ पुर्जी रोक्न देउवाको रिटमाथि सर्वोच्चमा सुनुवाइ

पक्राउ पुर्जी रोक्न देउवाको रिटमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पुर्जी रोक्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो। देउवाले काठमाडौं जिल्ला अदालतलाई पक्राउ अनुमति दिने क्षेत्राधिकार नभएको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *