Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पश्चिम एसिया द्वन्द्व असरबारे नेपाललाई रणनीतिक प्रतिवेदन

पश्चिम एसिया द्वन्द्व असरबारे नेपाललाई रणनीतिक प्रतिवेदन

काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वले नेपालमा पार्न सक्ने आर्थिक, सामाजिक र सुरक्षा प्रभावबारे तयार पारिएको उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदलको प्रतिवेदन सरकारलाई पेस गरिएको छ।

पश्चिम एसियामा कार्यरत करिब १८ लाख नेपाली श्रमिकको सुरक्षा प्रमुख जोखिमका रूपमा उल्लेख गरिएको छ।

प्रतिवेदनमा संकट व्यवस्थापनका लागि अल्पकालीनदेखि दीर्घकालीनसम्म चरणबद्ध नीतिगत सुझावहरू पनि समेटिएका छन्, जसमा श्रमिक सुरक्षा, उद्धार योजना र ऊर्जा विविधीकरणलाई प्राथमिकता दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *