काठमाडौं । गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध चरित्रहत्या र भ्रामक प्रचार भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।
जेनजी प्रदर्शनसँग जोडेर आएका टिप्पणीपछि उनीमाथि अनलाइनमा आलोचना बढेको र फिल्म बहिष्कार गर्ने धम्कीसमेत आएको बताइएको छ।


