Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > पूर्णबहादुर खड्कासँग कांग्रेसको स्पष्टीकरण माग

पूर्णबहादुर खड्कासँग कांग्रेसको स्पष्टीकरण माग

नेपाली कांग्रेस ले पूर्णबहादुर खड्का सँग सात दिनभित्र स्पष्टीकरण मागेको छ।

कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्नु विधानविपरीत भएको भन्दै पार्टीको अनुशासन समितिले यस्तो निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *