Tuesday, July 21, 2026
Home > अन्तराष्ट्रिय समाचार > ५४ वर्षपछि मानवसहित ओरिअन यान चन्द्रमातर्फ प्रस्थान

५४ वर्षपछि मानवसहित ओरिअन यान चन्द्रमातर्फ प्रस्थान

काठमाडौँ — नासा ले आर्टेमिस–२ मिसन अन्तर्गत फ्लोरिडाबाट ओरिअन यान प्रक्षेपण गर्दै चार अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ पठाएको छ।

५४ वर्षपछि मानवसहितको यो ऐतिहासिक यात्रा १० दिनको हुनेछ। यानले प्रारम्भमा पृथ्वीको कक्षमा घुम्दै अवस्था अध्ययन गरी पछि चन्द्रमातर्फ अघि बढ्नेछ।

मिशनमा सहभागी टोली सुरक्षित र उच्च मनोबलमा रहेको नासाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *