Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रतिनिधिसभाको पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने

काठमाडौँ — निर्वाचनपछि आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन नगर्ने भएका छन्।

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट नेता वर्षमान पुनले शुभकामना कार्यक्रमअनुसार मात्र सम्बोधन गर्ने केन्द्रीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *