Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रतिनिधि सभाका नयाँ सांसदले बिहीबार शपथ ग्रहण गर्ने

प्रतिनिधि सभाका नयाँ सांसदले बिहीबार शपथ ग्रहण गर्ने

काठमाडौँ — प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले बिहीबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

शपथ ग्रहण सिंहदरबारस्थित नयाँ संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *