Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीको व्यवहारबारे आङ्देम्बेको कडा टिप्पणी

प्रधानमन्त्रीको व्यवहारबारे आङ्देम्बेको कडा टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिनुलाई असामान्य भन्दै आलोचना गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो व्यवहारले गलत सन्देश गएको र संसदीय मर्यादामाथि प्रश्न उठेको बताए।

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कारण भए तत्काल जानकारी दिन सरकारसँग माग गर्दै सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *