Thursday, June 04, 2026
Home > खेलकुद समाचार > प्रधानमन्त्री कप: पुलिसद्वारा कर्णाली ४८ रनले पराजित

प्रधानमन्त्री कप: पुलिसद्वारा कर्णाली ४८ रनले पराजित

पर्सा — प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत वीरगन्जमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले हराएको छ।

पुलिसले पहिले ब्याटिङ गर्दै २६१ रन बनायो भने जवाफमा कर्णाली लक्ष्य पछ्याउन असफल भयो। ललित राजवंशीले ५ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *