Friday, June 05, 2026
Home > स्थानीय समाचार > कार्यालय सहयोगी कुटपिट प्रकरणमा सिरहा मेयरविरुद्ध पक्राउ पुर्जी

कार्यालय सहयोगी कुटपिट प्रकरणमा सिरहा मेयरविरुद्ध पक्राउ पुर्जी

सिरहा — कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सोमबार बिहान हाजिरीकै क्रममा ५० वर्षीय रामशरण यादवमाथि कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दा दर्ता गरिएको छ। घाइतेको उपचार भइरहेको छ भने प्रहरीले मेयरको खोजी गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *