Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री विवादबीच संसद् बैठक भोलिसम्म स्थगित

प्रधानमन्त्री विवादबीच संसद् बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ।

बुधबार पटक–पटक स्थगित भएर बसेको बैठकमा पनि विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले दिनभरका सबै कार्यसूची हटाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *