Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेन शाहको नाम ‘बालकृष्ण’ भएको खुलासा, दिदीको शुभकामना पोस्ट चर्चामा

बालेन शाहको नाम ‘बालकृष्ण’ भएको खुलासा, दिदीको शुभकामना पोस्ट चर्चामा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको जन्मदिनमा उनकी दिदीले गरेको शुभकामना पोस्टपछि उनको पुरानो नामलाई लिएर चर्चा सुरु भएको छ।

दिदी सुजाताले सामाजिक सञ्जालमा बालेनलाई ‘बालकृष्ण शाह’ भनेर सम्बोधन गर्दै शुभकामना दिएकी छन्। उनले पुरानो फेसबुक आईडीसमेत मेन्सन गरेकी छन्, जसमा बालेनले केही वर्षअघि त्यही नाम प्रयोग गरेको देखिएको छ।

उनको पोस्टमा बालेनको बाल्यकालदेखि हालसम्मका फोटो पनि सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *