Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सांसद महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण

सांसद महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौं। म्याग्दीबाट स्वतन्त्र निर्वाचित सांसद महावीर पुन ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

उनले श्रीमतीको नाममा करिब ३ तोला सुन रहेको र बैंक खातामा केही रकम रहेको जानकारी दिएका छन्। साथै कास्कीमा जमिन रहेको विवरण पनि सार्वजनिक गरिएको छ।

पुनले सार्वजनिक गरेको रकममध्ये केही चुनावी चन्दाको रूपमा आएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *