Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > बहुमत हुँदाहुँदै अध्यादेश किन? एमाले नेता नेम्बाङको प्रश्न

बहुमत हुँदाहुँदै अध्यादेश किन? एमाले नेता नेम्बाङको प्रश्न

काठमाडौं। नेकपा (एमाले) का नेता सुहाङ नेम्बाङले स्पष्ट बहुमत हुँदाहुँदै सरकारले अध्यादेश ल्याउनुको कारणबारे प्रश्न उठाएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई संसद् छलेर अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासविपरीत भएको टिप्पणी गरेका छन्।

नेम्बाङले संविधानअनुसार ‘बाध्यात्मक अवस्था’ मा मात्र अध्यादेश ल्याउन पाइने उल्लेख गर्दै वर्तमान अवस्थामा यस्तो आवश्यकता किन पर्‍यो भन्ने स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *