बालेन सरकारले बोलायो मन्त्रिपरिषद् बैठक May 8, 2026May 8, 2026 मुख्य समाचार 0 काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा महत्वपूर्ण निर्णय हुने जनाइएको छ।