Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भक्तपुरमा लाइसेन्स वितरण तीव्र, आवेदकहरूको लामो लाइन

भक्तपुरमा लाइसेन्स वितरण तीव्र, आवेदकहरूको लामो लाइन

काठमाडौँ । यातायात व्यवस्था कार्यालय भक्तपुरले चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्यलाई तीव्र बनाएको छ। मंगलबार बिहानदेखि कार्यालयमा सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण भइरहेको छ।

लाइसेन्स लिन आएका सेवाग्राहीहरूको ठूलो भीडका कारण कार्यालय परिसरमा लामो लाइन देखिएको छ। विगतका आवेदनहरू एकैपटक वितरण हुन थालेपछि सेवाग्राहीहरूको चाप बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *