Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भक्तपुरमा ‘स्वीप अप्रेसन’, एकैदिन ३० पक्राउ

भक्तपुरमा ‘स्वीप अप्रेसन’, एकैदिन ३० पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुर को ‘स्वीप अप्रेसन’ अन्तर्गत एकैदिन ३० जना पक्राउ परेका छन् ।

प्रमुख सूर्यबहादुर खड्का का अनुसार शंकास्पद गतिविधि, होहल्ला र लागुऔषध सेवनमा संलग्न देखिएकाहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र सार्वजनिक सुरक्षामा कडाइ जारी रहने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *