Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भारतको नयाँ नियमले नेपाली चिया निर्यात प्रभावित, व्यवसायी भन्छन्– ‘अघोषित नाकाबन्दी’

भारतको नयाँ नियमले नेपाली चिया निर्यात प्रभावित, व्यवसायी भन्छन्– ‘अघोषित नाकाबन्दी’

भारतले नेपाली चियामा नयाँ एसओपी लागू गर्दै प्रत्येक ट्रकको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि चिया निर्यात प्रभावित भएको छ। नयाँ व्यवस्थाअनुसार प्रत्येक ट्रकको परीक्षणमा अतिरिक्त खर्च र कम्तीमा १४ दिन समय लाग्ने भएकाले व्यवसायी चिन्तित बनेका छन्।व्यवसायीहरूले नेपालकै प्रयोगशाला रिपोर्टलाई मान्यता दिन र प्रक्रिया सहज बनाउन सरकारसँग कूटनीतिक पहलको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *