अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान युद्ध अन्त्य नजिक पुगेको बताएका छन्। पछिल्ला वार्ताहरू सकारात्मक भएको र ४८ घण्टाभित्र युद्धविराम हुन सक्ने संकेत उनले दिएका हुन्।यद्यपि आणविक कार्यक्रम रोक्ने समयसीमामा अझै मतभेद कायम छ। वार्ता सफल भए मध्यपूर्वमा ठूलो तनाव कम हुने अपेक्षा गरिएको छ ।


