Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भारतीय सीमामा २२ सय सशस्त्र प्रहरी थप, पहाडी जिल्लामा संख्या घट्ने

भारतीय सीमामा २२ सय सशस्त्र प्रहरी थप, पहाडी जिल्लामा संख्या घट्ने

भारतसँगको सीमामा सुरक्षा बढाउने उद्देश्यले २ हजार २०० सशस्त्र प्रहरी तैनाथ गरिएका छन्। आगामी केही दिनमा यो संख्या ३ हजार पुग्ने अपेक्षा गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले पहाडी जिल्लाबाट जनशक्ति घटाएर तराईका सीमाक्षेत्रहरूमा थप सुरक्षा तैनाथ गर्ने तयारी गरेको छ। गृहमन्त्री सुधन गुरुङको निर्देशनअनुसार यो योजना कार्यान्वयन भइरहेको छ। दीर्घकालीन सुरक्षाका लागि १०-१२ हजार थप जनशक्ति माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *