Friday, June 05, 2026
Home > मुख्य समाचार > भूमिहीनलाई सरकारको आश्वासन : पहिचानपछि मात्रै हटाइन्छ बस्ती

भूमिहीनलाई सरकारको आश्वासन : पहिचानपछि मात्रै हटाइन्छ बस्ती

काठमाडौं । भूमिहीन र सुकुम्वासी समुदाय आन्दोलनमा उत्रिएपछि सरकारले आतंकित नबन्न आग्रह गरेको छ।

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले वास्तविक भूमिहीनको पहिचान र व्यवस्थापनपछि मात्रै अव्यवस्थित बस्ती हटाइने स्पष्ट पारेकी छन्।

उनले सरकार वास्तविक सुकुम्वासीको व्यवस्थापनमा गम्भीर रहेको बताउँदै नक्कली सुकुम्वासीमाथि भने कडाइ गरिने चेतावनी दिइन्।

मन्त्री रावलले सहकारी समस्या समाधानका लागि पनि ऋण असुली र बचत फिर्तालाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *