काठमाडौंमा भोलि (चैत ११) देखि लगातार ३ दिन उच्च पदस्थ अधिकारीहरूको शपथ कार्यक्रम तय भएको छ।
रामचन्द्र पौडेल ले पहिलो दिन ज्येष्ठ सांसद अर्जुननरसिंह केसी लाई शपथ गराउनेछन्। त्यसपछि केसीले बाँकी सांसदहरूलाई चैत १२ गते शपथ खुवाउने कार्यक्रम छ। चैत १३ गते बालेन्द्र शाह ले पनि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनेछन्।


