Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महान्यायाधिवक्ताको योग्यता विवाद: सर्वोच्चले सरकारलाई छलफलमा बोलायो

महान्यायाधिवक्ताको योग्यता विवाद: सर्वोच्चले सरकारलाई छलफलमा बोलायो

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतले सरकार र सम्बन्धित पक्षलाई छलफलमा झिकाएको छ।

न्यायाधीशको एकल इजलासले सरकारसँग लिखित जवाफ पनि माग गरेको छ। कडेलको नियुक्ति संविधानअनुसार नभएको दाबी गर्दै अधिवक्ताहरूले रिट दायर गरेका थिए।

अब सर्वोच्चको संयुक्त इजलासमा छलफलपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *