Monday, June 15, 2026
Home > अन्तराष्ट्रिय समाचार > मिसौरीमा निजी विमान दुर्घटना, १२ जनाको ज्यान गयो

मिसौरीमा निजी विमान दुर्घटना, १२ जनाको ज्यान गयो

काठमाडौं । अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभर बोकेको निजी विमान दुर्घटना हुँदा पाइलटसहित १२ जनाको मृत्यु भएको छ।

उडान भरेको केही समयमै विमान आवश्यक उचाइ लिन नसकी विमानस्थलनजिकै खसेको बताइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने सम्बन्धित निकायले अनुसन्धान सुरु गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *