Monday, June 15, 2026
Home > राष्ट्रिय समाचार > मोबाइल नष्ट गराउने निर्णयकर्तामाथि कारबाहीको माग

मोबाइल नष्ट गराउने निर्णयकर्तामाथि कारबाहीको माग

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले विद्यार्थीको मोबाइल खोसेर पानीमा डुबाइएको घटनामा संलग्न वा आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले त्यस्तो ‘रचनात्मक आदेश’ दिने व्यक्तिको पहिचान गरी दण्डित गर्नुपर्ने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए। साथै, टेम्पो दुर्घटना जस्ता घटनामा पनि दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *