Friday, June 05, 2026
Home > स्थानीय समाचार > मोरङमा अवैध क्रसर उद्योगमाथि प्रशासनको कडा कारबाही

मोरङमा अवैध क्रसर उद्योगमाथि प्रशासनको कडा कारबाही

मोरङमा मापदण्डविपरीत सञ्चालन भएका क्रसर तथा बालुवा प्रशोधन उद्योगमाथि प्रशासनले कारबाही गरेको छ । अनुमतिविना ढुंगा–गिट्टी उत्खनन र बिक्री गरेको आरोपमा दुई उद्योग बन्द गरिएका छन् भने एक उद्योगलाई जरिबाना गरिएको छ । अवैध उत्खननमा प्रयोग भएका मेसिनसमेत रोक लगाएर थप छानबिन सुरु गरिएको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *