Friday, June 05, 2026
Home > मुख्य समाचार > रास्वपाको पहिलो महाधिवेशन चितवनमा हुने

रास्वपाको पहिलो महाधिवेशन चितवनमा हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ।

सभापति रवि लामिछाने को अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *