Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक, दलसँग सुझाव माग

‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक, दलसँग सुझाव माग

काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दलसँग सुझाव माग गरेको छ।

६ दलका घोषणापत्र र प्रतिबद्धताका आधारमा तयार मस्यौदामा वैशाख १० भित्र राय दिन आग्रह गरिएको छ।

सरकारले यसलाई आगामी नीति, कार्यक्रम र बजेटसँग जोडेर कार्यान्वयन गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *