Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रिय सभा: ४ समितिमा सभापति निर्विरोध चयन

राष्ट्रिय सभा: ४ समितिमा सभापति निर्विरोध चयन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत चारवटै विषयगत समितिमा सभापति निर्विरोध चयन भएका छन्।

सहमति अनुसार कृष्णप्रसाद पौडेल र कृष्णबहादुर रोकाय कांग्रेसबाट, पूजा चौधरी जसपाबाट र जयन्तीदेवी राई कम्युनिस्ट पार्टीबाट सभापति बनेका छन्।

दलहरूबीचको सहमतिअनुसार उम्मेदवारी परेपछि सबै जना निर्विरोध चयन भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *