Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > त्रिभुवन विमानस्थलमा जीवनरक्षक एईडी उपकरण जडान

त्रिभुवन विमानस्थलमा जीवनरक्षक एईडी उपकरण जडान

काठमाडौं, चैत २४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सार्वजनिक स्थानमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ।

वडा नं. ९ का वडाध्यक्ष रामजी भण्डारीका अनुसार एईडी आकस्मिक हृदयघात वा मुटुको धड्कन बन्द हुने अवस्थामा तुरुन्त प्रयोग गर्न सकिने जीवनरक्षक उपकरण हो।

काठमाडौं महानगरपालिकाले यस कार्यका लागि हेल्थ एडभान्समेन्ट प्रोग्राम इन साउथ एसिया नेपाल र त्रिभुवन विमानस्थललाई धन्यवाद दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *