Friday, June 05, 2026
Home > मुख्य समाचार > रास्वपाको केन्द्रीय समिति बैठक बुधबार, उपस्थित अनिवार्य

रास्वपाको केन्द्रीय समिति बैठक बुधबार, उपस्थित अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार बिहान ९ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ।

बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनसहित विभिन्न विषयमा छलफल हुने र सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको पार्टीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *